back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मु्द्राको भाउ ?

वि.सं.२०७७ कात्तिक १६ आइतवार

720 

shares

१६ कात्तिक, काठमाडौं । आज डलर युरो र पाउण्ड शनिबारकै भाउमा कारोबार भएको छ ।

बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (आइतबार, कात्तिक १६ गते, नोबेम्बर १ को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ २७ पैसा र विक्रिदर ११८ रुपैयाँ ८७ पैसा रहेको छ । आज डलरको भाउ शनीबारकै भाउमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३८ रुपैयाँ ०९ पैसा र विक्रिदर १३८ रुपैयाँ ७९ पैसा रहेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५२ रुपैयाँ ७५ पैसा र बिक्रिदर १५३ रुपैयाँ ५३ पैसा रहेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

USD (U.S. Dollar)
1 118.27 118.87
EUR (European Euro)
1 138.09 138.79
GBP (UK Pound Sterling)
1 152.75 153.53
CHF (Swiss Franc)
1 129.26 129.92
AUD (Australian Dollar)
1 83.01 83.43
CAD (Canadian Dollar)
1 88.64 89.09
SGD (Singapore Dollar)
1 86.56 87.00
JPY (Japanese Yen)
10 11.33 11.39
CNY (Chinese Yuan)
1 17.65 17.74
SAR (Saudi Arabian Riyal)
1 31.54 31.70
QAR (Qatari Riyal)
1 32.48 32.65
THB (Thai Baht)
1 3.79 3.81
AED (UAE Dirham)
1 32.20 32.36
MYR (Malaysian Ringgit)
1 28.43 28.57
KRW (South Korean Won)
100 10.41 10.46
SEK (Swedish Kroner)
1 13.23 13.30
DKK (Danish Kroner)
1 18.54 18.64
HKD (Hong Kong Dollar)
1 15.26 15.33
KWD (Kuwaity Dinar)
1 386.50 388.46
BHD (Bahrain Dinar)
1 313.68 315.28

आजको विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो, कुन बढ्यो त ?

वि.सं.२०७७ कात्तिक १६ आइतवार ०८:५४ मा प्रकाशित

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

काठमाडौँ । ज्योति विकास बैंकले नेपालटार शाखा कार्यालयबाट प्रवाह भएको...

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

काठमाडाैँ । नेपालकै प्रतिष्ठित सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सम्मान...

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आगामी भदौ ५ गतेबाट प्रदर्शन...

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवद्र्धनमा...

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

काठमाडौँ । सरकारले शिक्षक सेवा आयोगको रिक्त अध्यक्ष र दुई...

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले...