back
CTIZAN AD

आजको विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो, कुन बढ्यो त ?

वि.सं.२०७७ कात्तिक १५ शनिवार

675 

shares

१५ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (शनिबार, कात्तिक-१५ गते, अक्टोबर-३१) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ २७ पैसा र विक्रिदर ११८ रुपैयाँ ८७ पैसा रहेको छ । आज डलरको भाउ शुक्रबारकै भाउमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३८ रुपैयाँ ०९ पैसा र विक्रिदर १३८ रुपैयाँ ७९ पैसा रहेको छ । आज पनि युरोको भाउ घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५२ रुपैयाँ ७५ पैसा र बिक्रिदर १५३ रुपैयाँ ५३ पैसा रहेको छ । आज पाउण्डको भाउ पनि बढेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Exchange Rate for October 31, 2020

Exchange Rates Fixed By Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 118.27 118.87
EUR (European Euro)
1 138.09 138.79
GBP (UK Pound Sterling)
1 152.75 153.53
CHF (Swiss Franc)
1 129.26 129.92
AUD (Australian Dollar)
1 83.01 83.43
CAD (Canadian Dollar)
1 88.64 89.09
SGD (Singapore Dollar)
1 86.56 87.00
JPY (Japanese Yen)
10 11.33 11.39
CNY (Chinese Yuan)
1 17.65 17.74
SAR (Saudi Arabian Riyal)
1 31.54 31.70
QAR (Qatari Riyal)
1 32.48 32.65
THB (Thai Baht)
1 3.79 3.81
AED (UAE Dirham)
1 32.20 32.36
MYR (Malaysian Ringgit)
1 28.43 28.57
KRW (South Korean Won)
100 10.41 10.46
SEK (Swedish Kroner)
1 13.23 13.30
DKK (Danish Kroner)
1 18.54 18.64
HKD (Hong Kong Dollar)
1 15.26 15.33
KWD (Kuwaity Dinar)
1 386.50 388.46
BHD (Bahrain Dinar)
1 313.68 315.28

 

उकालो लाग्दै डलरको भाउ, कति छ त आज अन्य मुद्राको भाउ ?

वि.सं.२०७७ कात्तिक १५ शनिवार ०७:४० मा प्रकाशित

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

काठमाडौँ । ज्योति विकास बैंकले नेपालटार शाखा कार्यालयबाट प्रवाह भएको...

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

काठमाडाैँ । नेपालकै प्रतिष्ठित सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सम्मान...

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आगामी भदौ ५ गतेबाट प्रदर्शन...

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवद्र्धनमा...

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

काठमाडौँ । सरकारले शिक्षक सेवा आयोगको रिक्त अध्यक्ष र दुई...

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले...