back
CTIZAN AD

डा. महाबिर पुनले गरे, विदेश बस्ने नेपालीलाई यस्तो अनुरोध

वि.सं.२०७७ कात्तिक १५ शनिवार

840 

shares

१५ कात्तिक, काठमाडौं । राष्ट्रिय आविस्कार केन्द्रका प्रमुख डा. महाविर पुनले विदेश बस्ने नेपालीलाई प्रत्येक महिना १०-१० हजार नेपाल पठाउन अनुरोध गरेका छन् ।

उनले उक्त रकम आफ्नो आविस्कार केन्द्रका लागि नभै देशको आर्थिक समृद्दि र वेरोजगार युवाहरुका लागि सदुपयोग गर्नका लागि अनुरोध गरेका हुन् ।

जापानमा बस्ने एक महिलाले आफूलाई नैं बैंक खाता बनाएर प्रत्येक महिना १० हजार पठाउने गरेको र उक्त रकम आफु नेपाल फर्किएपछि आफैले कुनै उद्योग व्यवसाय गर्ने सोँचले पठाएको डा. पुनले लेखेका छन् ।

उनले ती महिलाको यस्तो सोचले आफूमा पनि नयाँ विचार फुरेको बताउँदै यसरी नै प्रतिमहिना विदेशमा बस्ने १ हजार जना नेपालीले प्रति व्यक्ति प्रति महिना १० हजारको दरले पैसा जम्मा गर्ने हो भने एक महिनामा १ करोड रुपैंया जम्मा हुने र उक्त रकमले राम्रो उद्योग वा ब्यबसायमा लगानी गर्दा नेपालमा रोजगारीको सृजना पनि हुने र देशको आर्थिक बिकास हुने डा. पुनले बताएका छन् ।

डा. पुनले यसलाई आफ्नो विचार मात्र रहेको बताउँदै भनेका छन्,‘ ‘यो मेरो बिचार मात्र हो किन भने यस्तो कुरा मैले यो भन्दा अगाडी सोचेको थिएन । तपाइहरुलाई यो सोच कस्तो लाग्यो ?’

वि.सं.२०७७ कात्तिक १५ शनिवार ०८:१० मा प्रकाशित

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

काठमाडौँ । ज्योति विकास बैंकले नेपालटार शाखा कार्यालयबाट प्रवाह भएको...

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

काठमाडाैँ । नेपालकै प्रतिष्ठित सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सम्मान...

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आगामी भदौ ५ गतेबाट प्रदर्शन...

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवद्र्धनमा...

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

काठमाडौँ । सरकारले शिक्षक सेवा आयोगको रिक्त अध्यक्ष र दुई...

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले...