back
CTIZAN AD

सन्दिप आवद्ध दिल्लीले आज मुम्बईको सामना गदैँ, यस्तो छ सम्भावित प्लेइङ्ग ११

वि.सं.२०७७ कात्तिक १५ शनिवार

801 

shares

१५ कार्तिक, काठमाडौँ । सन्दिप लामिछाने आवद्ध टिम दिल्ली क्यापिट्ल्सले आज मुम्बई इन्डियन्सको सामना गदैँ छ । यी दुई टिम यस अघि भएको खेलमा मुम्बई इन्डियन्सले दिल्लीलाई ५ विकेटले पराजित गरेको थियो ।

दिल्ली अकं तालिकामा १४ अकं सहित तेस्रो स्थानमा रहेको छ भने मुम्बई इन्डियन्स १६ अकं सहित पहिलो स्थानमा रहदैँ प्लेअफमा प्रवेश गरिसकेको छ । जित्नैँ पर्ने दबाबका रहेको दिल्लीले आन पनि सन्दिप लामिछानेलाई प्लेइङ्ग इलेवनमा मौका दिने सम्भावना निकै कम रहेको छ ।
दिल्ली र मुम्बई बिचको खेल नेपाली समय अनुसार ३ ४५ बाट सुरु हुनेछ ।

दिल्लीको सम्भावित प्लेइङ्ग इलेवन:
शिखर धवन, पृथ्वी शह, श्रेयर अय्यर, रिषभ पंत, शिमरोन हिटमायर, मार्कस स्टोइनिस, अक्सर पटेल, रविचन्द्र अश्विन, कागिसो रबाडा, एनरिच नोत्र्जे, हर्षल पटेल ।

मुम्बईको सम्भावित प्लेइङ्ग इलेवन:
इशान किसन, क्विनटन डि कोक, सौरभ तिवारी, सुर्यकुमार यादव, हार्दिक पांड्या, कुणाल पांड्या, काइरन पोलार्ड, राहुल चाहर, टे«ट बोल्ट, जसप्रित बुमराह, जेम्स प्याटिनसन ।

त्यसैगरी आज बेलुका हुने खेलमा रोयल च्यालेन्जर्स बेङ्गलोर र सनराइजर्स हैदरावाद भिड्ने छन ।

वि.सं.२०७७ कात्तिक १५ शनिवार ०८:३६ मा प्रकाशित

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

काठमाडौँ । इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना ‘फिफा विश्वकप २०२६’ को...

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...