back
CTIZAN AD

उकालो लाग्दै डलरको भाउ, कति छ त आज अन्य मुद्राको भाउ ?

वि.सं.२०७७ कात्तिक १४ शुक्रवार

717 

shares

१४ कात्तिक, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (शुक्रबार कात्तिक-१४ गते, अक्टोबर-३०) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ २७ पैसा र विक्रिदर ११८ रुपैयाँ ८७ पैसा रहेको छ ।

आज पनि डलरको भाउ झण्डै ३६ पैसाले बढेको छ । केही दिनदेखि डलरको भाउ निरन्तर रुपमा बढ्दै आएको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३८ रुपैयाँ ८१ पैसा र विक्रिदर १३९ रुपैयाँ ५२ पैसा रहेको छ । आज युरोको भाउ झण्डै १६ पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५३ रुपैयाँ ८५ पैसा र बिक्रिदर १५४ रुपैयाँ ६३ पैसा रहेको छ । आज पाउण्डको भाउ झण्डै १ रुपैयाँले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Exchange Rate for October 30, 2020

Exchange Rates Fixed By Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 118.27 118.87
EUR (European Euro)
1 138.81 139.52
GBP (UK Pound Sterling)
1 153.85 154.63
CHF (Swiss Franc)
1 129.78 130.44
AUD (Australian Dollar)
1 83.39 83.81
CAD (Canadian Dollar)
1 88.83 89.28
SGD (Singapore Dollar)
1 86.71 87.15
JPY (Japanese Yen)
10 11.35 11.41
CNY (Chinese Yuan)
1 17.64 17.73
SAR (Saudi Arabian Riyal)
1 31.54 31.70
QAR (Qatari Riyal)
1 32.48 32.64
THB (Thai Baht)
1 3.79 3.81
AED (UAE Dirham)
1 32.20 32.36
MYR (Malaysian Ringgit)
1 28.45 28.60
KRW (South Korean Won)
100 10.44 10.50
SEK (Swedish Kroner)
1 13.35 13.42
DKK (Danish Kroner)
1 18.64 18.73
HKD (Hong Kong Dollar)
1 15.26 15.34
KWD (Kuwaity Dinar)
1 386.79 388.76
BHD (Bahrain Dinar)
1 313.68 315.28

आजको विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७७ कात्तिक १४ शुक्रवार ०८:०४ मा प्रकाशित

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

काठमाडौं। नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै...

छयासी वटा एम्बुलेन्स अद्यावधिक

छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

अदानचुली (हुम्ला) । हुम्लाको चङ्खेली गाउँपालिका–५ नेप्का गाउँमा गएराति खसेको...

आइसीसी विश्वकप क्रिकेट लिग–२ : टस जितेर ब्याटिङ गर्दै स्कटल्यान्ड

आइसीसी विश्वकप क्रिकेट लिग–२ : टस जितेर ब्याटिङ गर्दै स्कटल्यान्ड

काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग–२ मा अमेरिकाविरुद्धको खेलमा स्कटल्यान्डले...

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

वीरगञ्ज (पर्सा) । पर्सा जिल्ला अदालतले आज मेडिकल व्यवसायी तथा...