आज काठमाडौं उपत्यकाका १६२२ सहित देशैभरी २८२४ जनामा कोरोना संक्रमण

१६ कात्तिक, काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका १६२२ जनासहित देशैभरी २८२४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा १३६२, ललितपुरमा १६४ र भक्तपुरमा ९६ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा ८, उदयपुरमा १६, ओखलढुंगामा १, खोटाङमा ५, झापामा ७५, तेह्रथुममा १, भोजपुरमा … Continue reading आज काठमाडौं उपत्यकाका १६२२ सहित देशैभरी २८२४ जनामा कोरोना संक्रमण