back
CTIZAN AD

आज काठमाडौं उपत्यकाका १६२२ सहित देशैभरी २८२४ जनामा कोरोना संक्रमण

वि.सं.२०७७ कात्तिक १६ आइतवार

780 

shares

१६ कात्तिक, काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका १६२२ जनासहित देशैभरी २८२४ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा १३६२, ललितपुरमा १६४ र भक्तपुरमा ९६ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा ८, उदयपुरमा १६, ओखलढुंगामा १, खोटाङमा ५, झापामा ७५, तेह्रथुममा १, भोजपुरमा २, धनकुटामा ७, मोरङमा २१२, संखुवासभा १, सुनसरीमा ८० र सोलुखुम्बुमा ३३ जना गरी प्रदेशमा ४४१ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा २५, पर्सामा ३, बारामा १, महोत्तरीमा १०, रौतहटमा १२, सप्तरीमा १६, सर्लाहीमा ६ र सिराहामा १३ जना गरी प्रदेशमा आज ८६ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा १३६२, काभ्रेपलान्चोकमा ७, चितवनमा ३५, दोलखामा ३ , धादिङमा १५ , नुवाकोटमा ४, भक्तपुरमा ९६, मकवानपुरमा २६, रसुवामा १, रामेछापमा २, ललितपुरमा १६४, सिन्धुपाल्चोकमा ५ र सिन्धुलीमा २ जना गरी प्रदेशमा आज १७२२ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा १५५, गोरखामा ४, तनहुँमा २५, नवलपरासीपूर्वमा ३०, पर्वतमा ५, म्याग्दीमा ७, लमजङुमा १३, बागलुङमा ८ र स्याङजामा ७ जना गरी प्रदेशमा आज २५४ जना संक्रमित थपिएका छन् ।

त्यस्तै लुम्बिनी प्रदेशको कपिलवस्तुमा १८, गुल्मीमा ११, दाङमा ३, नवलपरासीमा १०, प्युठानमा १, बर्दियामा २२, बाँकेमा ३२ र रुपन्देहीमा ९१ जना गरी प्रदेशमा आज जम्मा १८८ जनामा संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको कालिकोटमा १, जाजरकोटमा २, जुम्लामा १ डोल्पामा १, दैलेखमा ६, रुकुमपश्चिममा ३ र सुर्खेतमा २४ गरी प्रदेशमा आज ३८ जना संक्रमित थपिएका हुन् ।

सुदूरपश्चिम प्रदेशको कन्चनपुरमा ७, कैलालीमा ४७, डडेल्धुरामा २, डोटीमा ३६, दार्चुला १, बझाङमा १ र बैतडीको १ जना गरी प्रदेशमा आज ९५ जना थपिएसँगै देशैभरी २८२४ जना संक्रमति थपिएका हुन् । जसमा महिला १०४६ र पुरुष १७७८ जना रहेका छन् । आज थपिएका २८२४ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या १ लाख ७३ हजार ५६७ पुगेको छ ।

आज काठमाडौं उपत्यकाका १३५७ सहित देशैभरी २५०८ जनामा कोरोना संक्रमण

वि.सं.२०७७ कात्तिक १६ आइतवार १६:४६ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...