back
CTIZAN AD

राजधानीको धापासीमा दुई दुर्व्यसनी समूहको विवादमा एक युवकको मृत्यु

वि.सं.२०७७ कात्तिक १६ आइतवार

759 

shares

१६ कात्तिक, काठमाडौँ । राजधानीको धापासीमा दुई वटा लागु औषध दुर्व्यसनी समूहबीच भएको विवादमा एक युवकको मृत्यु भएको छ ।

काठमाडौँ प्रहरी परिसरका प्रवक्ता सोमेन्द्रसिंह राठोरका अनुसार घटनामा संलग्न तीन जनालाई प्रहरीले कर्तव्य ज्यान कसुरमा म्याद थपेर अनुसन्धान अगाडि बढाएको छ। अन्य ६ जनालाई अभद्र व्यवहार कसुरमा म्याद थपेर अनुसन्धान भइरहेको छ ।

टोखा नगरपालिका ५ धापासीस्थित देवी मन्दिर परिसरमा चक्कु प्रहारबाट सख्त घाइते भएका गोरखाका २४ वर्षीय आशिष मगरको उपचारको क्रममा मृत्यु भएको थियो।

पक्राउ पर्नेमा टोखाकै २६ वर्षीय राम श्रेष्ठ, संखुवासभाका १९ वर्षीय दोर्जे शेर्पा र स्याङ्जाको गल्याङका २७ वर्षीय रवि थापा मगर रहेका छन् ।

परिसरका प्रवक्ता राठोर भन्छन् ‘घटना हुनुभन्दा अघिल्लो दिन पनि यी दुई समूहबीच विवाद भएको देखिन्छ’,

वि.सं.२०७७ कात्तिक १६ आइतवार १६:२८ मा प्रकाशित

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा...

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

नारायणगढ (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको मिति...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष...