back
CTIZAN AD

विभिन्न हातहतियार सहित भोजपुर बाट एक पक्राउ

वि.सं.२०७७ कात्तिक १६ आइतवार

855 

shares

१६ कार्तिक,भोजपुर । विभिन्न हातहतियार सहित शनिबार दिउँसो प्रहरीले एक युवालाई पक्राउ गरेको छ । पौवादुम्मा गाउँपालिका-१ हिलेभन्ज्याङका ३० वर्षीय मिलन राईलाई प्रहरीले पक्राउ गरेको हो ।

उनको साथबाट प्रहरीले १ थान भरुवा बन्दुक, १ सय ५० ग्राम बारुद, ३ सय ग्राम फलामको टुक्रा, १ थान केफ पट्का ५ वटा पोईन्ट भएको टुक्रा र १ थान लाईटर, बरामद भएको छ । जंगलमा हिडिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उक्त हतियार सहित उनलाई पक्राउ गरेको हो ।

वि.सं.२०७७ कात्तिक १६ आइतवार १६:२७ मा प्रकाशित

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

चन्द्रपुर (रौतहट) । रौतहटको गौर र भारतको बैरगनिया सीमामा भारतीय...

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

सुरुङ्गा (झापा) । मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको...

भारतको कडाइपछि बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

भारतको कडाइपछि बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

इलाम । भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका...