आज एकैदिन ३६२० जना कोरोना संक्रमणबाट मुक्त, कुन प्रदेशमा कति निको भए त हालसम्म ?
१६ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी ३६२० जना कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये ३६२० जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका ३६२० जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या … Continue reading आज एकैदिन ३६२० जना कोरोना संक्रमणबाट मुक्त, कुन प्रदेशमा कति निको भए त हालसम्म ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed