कोरोना संक्रमणबाट आज २३ जनाको मृत्यु, मृतकको संख्या ९६० पुग्यो
१६ कात्तिक, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लाका २३ जनाको मृत्यु भएको हो । आज थपिएका २३ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९६० पुगेको छ । आज काठमाडौं उपत्यकाका १६२२ सहित देशैभरी २८२४ जनामा कोरोना संक्रमण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed