१६ कात्तिक, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २३ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लाका २३ जनाको मृत्यु भएको हो ।
आज थपिएका २३ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९६० पुगेको छ ।
आज काठमाडौं उपत्यकाका १६२२ सहित देशैभरी २८२४ जनामा कोरोना संक्रमण
वि.सं.२०७७ कात्तिक १६ आइतवार १७:२२ मा प्रकाशित






























