हेर्नुहोस् यस्तो छ नेपालमा १६ कात्तिक सम्मको कोरोना अपडेटको पूर्ण विवरण

१६ कात्तिक, काठमाडौं । नेपालमा आइतबार (१६ कात्तिक) सम्म पिसीआर प्रविधिबाट १४ लाख ५६ हजार ३६६ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट १३,०२३ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित ३७ हजार ७६५ जना रहेका छन् । … Continue reading हेर्नुहोस् यस्तो छ नेपालमा १६ कात्तिक सम्मको कोरोना अपडेटको पूर्ण विवरण