आज काठमाडौं उपत्यकाका १६३० सहित देशैभरी २९३३ जनामा कोरोना संक्रमण
१७ कात्तिक, काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका १६३० जनासहित देशैभरी २९३३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा १३२९, ललितपुरमा १९३ र भक्तपुरमा १०८ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा २, उदयपुरमा ५, ओखलढुंगामा १, झापामा ६०, तेह्रथुममा २, ताप्लेजुङ २, संखुवासभा … Continue reading आज काठमाडौं उपत्यकाका १६३० सहित देशैभरी २९३३ जनामा कोरोना संक्रमण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed