सांसद तथा व्यवसायी सुर्य बहादुर केसीको निधन
१८ कात्तिक पोखरा । प्रतिनिधिसभाका सांसद तथा नेपाली कांग्रेसका नेता सुर्य बहादुर केसीको निधन भएको छ । लामो समयदेखि मधुमेह तथा उच्च रक्तचापको समस्या रहेका केसीको सोमबार राति पोखरास्थित आफ्नै घरमा निधन भएको हो । पोखरा उपमहानगरपालिकाका तत्कालीन प्रधानपन्च समेत रहेका केसी नेपालकै सफल उद्यमी मानिन्छन् । हिमश्री फुड्सका अध्यक्ष समेत रहेका उनको रारा, चाउ … Continue reading सांसद तथा व्यवसायी सुर्य बहादुर केसीको निधन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed