back
CTIZAN AD

सांसद तथा व्यवसायी सुर्य बहादुर केसीको निधन

वि.सं.२०७७ कात्तिक १८ मंगलवार

1.2K 

shares

१८ कात्तिक पोखरा । प्रतिनिधिसभाका सांसद तथा नेपाली कांग्रेसका नेता सुर्य बहादुर केसीको निधन भएको छ ।

लामो समयदेखि मधुमेह तथा उच्च रक्तचापको समस्या रहेका केसीको सोमबार राति पोखरास्थित आफ्नै घरमा निधन भएको हो ।

पोखरा उपमहानगरपालिकाका तत्कालीन प्रधानपन्च समेत रहेका केसी नेपालकै सफल उद्यमी मानिन्छन् । हिमश्री फुड्सका अध्यक्ष समेत रहेका उनको रारा, चाउ चाउ, हाइड्रो लगायतका उद्योग रहेका छन् ।

नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य संघीय सांसद तथा व्यवसायी केसीको निधनले आफू स्तब्ध भएको नेपाली कांग्रेसका नेता तथा सांसद डा. शेखर कोइरालाले बताएका छन् ।

वि.सं.२०७७ कात्तिक १८ मंगलवार ०९:०९ मा प्रकाशित

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

कञ्चनपुर । कञ्चनपुरमा चालु आर्थिक वर्षको पछिल्लो छ महिनामा मात्रै...

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

दशरथचन्द (बैतडी) । अस्वस्थकर खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम...

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

नारायणगढ (चितवन) । अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर...

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

काठमाडौँ । फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप २०२६ को...

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...