back
CTIZAN AD

निरन्तर उकालो लाग्दै डलर, हेर्नुहोस् आज कति छ त अन्य मुद्राको भाउ ?

वि.सं.२०७७ कात्तिक १८ मंगलवार

819 

shares

१८ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ ।

बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (मंगलबार, कात्तिक-१८ गते, नोबेम्बर-३)  को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ७९ पैसा र विक्रिदर ११९ रुपैयाँ ३९ पैसा रहेको छ ।  केही दिनदेखि निरन्तर बढ्दै आएको डलरको भाउ आजपनि ५२ पैसाले बढेको हो ।

त्यसैगरी आज युरो १ को खरिददर १३८ रुपैयाँ ३० पैसा र विक्रिदर १३८ रुपैयाँ ९९ पैसा रहेको छ । आज युरोको भाउ पनि झण्डै ५५ पैसाले बढेको हो ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५३ रुपैयाँ ०८ पैसा र बिक्रिदर १५३ रुपैयाँ ८२ पैसा रहेको छ । आज पाउण्डको भाउ केही पैसाले मात्र बढेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

USD (U.S. Dollar)
1 118.79 119.39
EUR (European Euro)
1 138.30 138.99
GBP (UK Pound Sterling)
1 153.08 153.85
CHF (Swiss Franc)
1 129.46 130.12
AUD (Australian Dollar)
1 83.30 83.72
CAD (Canadian Dollar)
1 89.20 89.65
SGD (Singapore Dollar)
1 86.94 87.38
JPY (Japanese Yen)
10 11.33 11.38
CNY (Chinese Yuan)
1 17.74 17.83
SAR (Saudi Arabian Riyal)
1 31.67 31.83
QAR (Qatari Riyal)
1 32.63 32.79
THB (Thai Baht)
1 3.81 3.83
AED (UAE Dirham)
1 32.34 32.50
MYR (Malaysian Ringgit)
1 28.56 28.70
KRW (South Korean Won)
100 10.47 10.52
SEK (Swedish Kroner)
1 13.35 13.42
DKK (Danish Kroner)
1 18.57 18.67
HKD (Hong Kong Dollar)
1 15.32 15.40
KWD (Kuwaity Dinar)
1 387.94 389.90
BHD (Bahrain Dinar)
1 315.06 316.65

वि.सं.२०७७ कात्तिक १८ मंगलवार ०९:११ मा प्रकाशित

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

नारायणगढ (चितवन) । अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर...

पर्यटन बोर्डमा पाँच सञ्चालक सदस्य नियुक्त

पर्यटन बोर्डमा पाँच सञ्चालक सदस्य नियुक्त

काठमाडौँ । नेपाल पर्यटन बोर्डको सञ्चालक समितिमा खुला प्रतिस्पर्धामार्फत मङ्गलबार...

कति छ आजका लागि नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजका लागि नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

काठमाण्डौ । प्रभा लक्ष्मी प्रधानाङ्गको नेतृत्वमा नयाँ कार्य समितिको चयनसँगै...

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घनबापत संकलन...