back
CTIZAN AD

बालिका सियोनाको उपचारका लागि अमेरिकाबाट इन्द्र थापा र सवि थापाद्धारा आर्थिक सहयोग

वि.सं.२०७७ कात्तिक १८ मंगलवार

852 

shares

१९ कात्तिक, काठमाडौं । पोल्याण्डमा उपचाररत१३ महिने  बालिका सियोना श्रेष्ठको उपचारका लागि अमेरिकामा रहेका इन्द्र थापा र सवि थापाले २० हजार रुपैयाँ सहयोग गरेका छन् ।
म्याग्दी घर भई हाल अमेरिकाको मेरिल्याण्डमा बसोबास गरिरहेका थापा दम्पत्तीले पोल्याण्डको अस्पतालमा उपचार गराइरहेका बालिका सियोना श्रेष्ठको उपचारका लागि थोरै भएपनि आर्थिक सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् ।

‘बालिका सियोनको सहयोगको लागि संसारभरका नेपालीले सहयोग गरिरहेका बेला हामीले पनि केही सहयोग गरेका हौं । बालिकाको स्वास्थ्यमा शिघ्र सुधार होस्,’ समाजसेवी सवि थापाले संसारन्युजसँग भनिन् ।

उक्त रकम बैंक अफ काठमाण्डुमा रहेको बालिकाको खाता नम्बरमा जम्मा गरिएको हो ।

वि.सं.२०७७ कात्तिक १८ मंगलवार ०८:४० मा प्रकाशित

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

कञ्चनपुर । कञ्चनपुरमा चालु आर्थिक वर्षको पछिल्लो छ महिनामा मात्रै...

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

दशरथचन्द (बैतडी) । अस्वस्थकर खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम...

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

नारायणगढ (चितवन) । अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर...

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

काठमाडौँ । फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप २०२६ को...

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...