back
CTIZAN AD

अमेरिकामा आज चुनाव हुँदै, को बन्ला त राष्ट्रपति ?

वि.सं.२०७७ कात्तिक १८ मंगलवार

690 

shares

१८ कात्तिक, काठमाडौँ । अमेरिकाको आगामी राष्ट्रपति को बन्ला ? यतिबेला विश्वको ध्यान यसैमा केन्द्रित छ । तर, तत्काल यसको सटीक अनुमान लगाउन सहज छैन ।

अमेरिकी नागरिकले मंगलबार नयाँ राष्ट्रपति चयन गर्दै छन् । त्यसको नतिजा आएपछि मात्र सारा विश्वले यो प्रश्नको सही जवाफ पाउनेछ ।

नयाँ राष्ट्रपतिका लागि डोनाल्ड ट्रम्प र जो बाइडेनबीच कडा प्रतिस्पर्धा हुँदै छ । डेमोक्रेटिक पार्टीका बलिया उम्मेदवार बाइडेन पहिलो पटक राष्ट्रपति हुने अभियानमा छन् । वर्तमान राष्ट्रपति ट्रम्प भने आफ्नो कार्यकाल दोहो¥याउने योजनामा लागेको मंगलबारको अन्नपूर्ण पोस्ट्मा उल्लेख छ । पक्कै पनि अहिले नै अनुमान लगाउन गाह्रो छ, बाजी कसले मार्ला भनेर ।

यद्यपि, राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै जाँदा प्रतिस्पर्धीमध्ये बाइडेनलाई केही अगाडि देखाएको छ । पछिल्ला अधिकांश मत सर्वेक्षणमा पनि बाइडेनले वर्तमान राष्ट्रपति ट्रम्पभन्दा करिब १० प्रतिशत विन्दुले अग्रता बनाइरहेको देखाउँछ ।

वि.सं.२०७७ कात्तिक १८ मंगलवार ०८:३३ मा प्रकाशित

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

कञ्चनपुर । कञ्चनपुरमा चालु आर्थिक वर्षको पछिल्लो छ महिनामा मात्रै...

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

दशरथचन्द (बैतडी) । अस्वस्थकर खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम...

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

नारायणगढ (चितवन) । अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर...

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

काठमाडौँ । फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप २०२६ को...

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...