निरन्तर उकालो लाग्दै डलर, हेर्नुहोस् आज कति छ त अन्य मुद्राको भाउ ?

१८ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ । बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (मंगलबार, कात्तिक-१८ गते, नोबेम्बर-३)  को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ७९ पैसा र विक्रिदर ११९ रुपैयाँ ३९ पैसा रहेको छ ।  केही दिनदेखि निरन्तर बढ्दै आएको डलरको भाउ … Continue reading निरन्तर उकालो लाग्दै डलर, हेर्नुहोस् आज कति छ त अन्य मुद्राको भाउ ?