यस्तो छ नेपालमा कात्तिक १८ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण
१८ कात्तिक, काठमाडौं । नेपालमा मंगलबार (१९ कात्तिक) सम्म पिसीआर प्रविधिबाट १४ लाख ८० हजार ९७८ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ११,१६६ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित ३७ हजार ४७६ जना रहेका छन् । … Continue reading यस्तो छ नेपालमा कात्तिक १८ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed