सेयर कारोबार नेप्से झिनो अंकले ओर्लियो, ४ कम्पनीको सूचकमा भने सकारात्मक सर्किट
काठमाडौं । सेयर कारोबार नेप्से झिनो अंकले ओरालो लागेको छ । साताको चौथो दिन बुधबार नेप्सेमा २.३९ अंकले गिराबट आएर समग्रमा १६४०.६४ बिन्दुमा झरेको छ । त्यस्तै ठूला कम्पनीहरूकाे काराेबार मापक सेन्सेटिभ पनि ०.११ अंकले घटेर ३२६.४९ अंकमा झरेकाे छ । सुचिकृत मध्ये २०२ कम्पनीको १ अर्ब ७५ करोड ७४ लाख ५९ हजार ९०९ रुपैंया … Continue reading सेयर कारोबार नेप्से झिनो अंकले ओर्लियो, ४ कम्पनीको सूचकमा भने सकारात्मक सर्किट
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed