आज काठमाडौं उपत्यकाका १८७८ सहित देशैभरी ३३०९ जनामा कोरोना संक्रमण
१९ कात्तिक, काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका १८७८ जनासहित देशैभरी ३३०९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा १५७०, ललितपुरमा १८९ र भक्तपुरमा ११९ जना संक्रमित थपिएका हुन् । आज काठमाडौं उपत्यकाका १४६८ सहित देशैभरी ३११४ जनामा कोरोना संक्रमण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed