१९ कात्तिक, काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका १८७८ जनासहित देशैभरी ३३०९ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा १५७०, ललितपुरमा १८९ र भक्तपुरमा ११९ जना संक्रमित थपिएका हुन् ।
आज काठमाडौं उपत्यकाका १४६८ सहित देशैभरी ३११४ जनामा कोरोना संक्रमण
वि.सं.२०७७ कात्तिक १९ बुधवार १६:५६ मा प्रकाशित






























