back
CTIZAN AD

जथाभावी औषधि प्रयोग नर्गन कोरोना संक्रमितहरुलाई मन्त्रालयको अनु्रोध

वि.सं.२०७७ कात्तिक १९ बुधवार

939 

shares

१९ कात्तिक, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमित भई होम आइसोलेसनमा बसेकाहरुलाई जथाभावि औषधि प्रयोग नगर्न अनुरोध गरेको छ ।

पछिल्ला समय डाक्टरको सल्लाह बिना कोरोना संक्रमणबाट निको भएकाहरु र अन्यको सरसल्लाहमा होम आइसोलेसनमा बसिरहेकाहरुले जथाभावि औषधि प्रयोग गरेको र त्यसले असर पुर्याएको भन्दै मन्त्रालयले यस्तो अनुरोध गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले चिकित्सको सल्लाह र सिफारीसमा मात्रै औषधि सेवन गर्न अनुरोध गरेका छन् ।

‘कोरोना संक्रमित भइसके पछि एक्लै कोठामा बस्दा मन आत्तिने र कहिले निको होला भन्ने अत्यास लाग्नु स्वभाविक भएकोले त्यसकारण होम आइसोलेसनमा बस्दा आफूलाई व्यस्त राख्नु किताव पत्रपत्रिका पढ्ने समाचार सुन्ने गीत सुन्ने फिल्म हेर्ने लगायतका काम गरी मन भुलाउन समेत डा. गौतमले अनुरोध गरेका छन् ।

वि.सं.२०७७ कात्तिक १९ बुधवार १६:५३ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...