यस्तो छ हेर्नुहोस् कात्तिक १९ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण
१९ कात्तिक, काठमाडौं । नेपालमा बुधबार (१९ कात्तिक ) सम्म पिसीआर प्रविधिबाट १४ लाख ९४ हजार १२२ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट १३,१४४ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित ३६ हजार ९११ जना रहेका छन् … Continue reading यस्तो छ हेर्नुहोस् कात्तिक १९ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed