तपाईको आज (विहिबार) को राशिफल, आज कुन राशिका व्यक्ति हुनेछन् त लाभान्वित ?

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ अवसर प्राप्त भए पनि परिस्थिति त्यति सहज नरहला। प्रतिस्पर्धीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन् । काम सम्पादन भए पनि तत्काल आम्दानीको आशा नराख्नुहोला। बलभन्दा बुद्धिको उपयोगले लाभ दिलाउनेछ । सहयोगीहरू पछि हट्नाले नयाँ योजना प्रारम्भ गर्न समस्या पर्नेछ । व्याहारिक अलमलले पनि आँटेका काममा … Continue reading तपाईको आज (विहिबार) को राशिफल, आज कुन राशिका व्यक्ति हुनेछन् त लाभान्वित ?