अमेरिकी चुनाव : ऐतिहासिक रेकर्ड बनाउँदै जितको नजिक पुगे बाइडन

काठमाडौं । अमेरिकामा राष्ट्रपति चुनावको मतपरिणाम निर्णायक अवस्थामा पुगेको छ । पछिल्लो मतपरिणामअनुसार डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडन जित नजिक देखिएका छन् । उनी हालका राष्ट्रपति तथा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पभन्दा ३९ भोटले अगाडि छन् । न्यूयोर्क टाइम्सका अनुसार ४४ राज्यको मतपरिणाम सार्वजनिक हुँदा डेमोक्रेटिक उम्मेदवार जो बाइडनले २५३ भोट ल्याएका छन् । जहाँ रिपब्लिकन … Continue reading अमेरिकी चुनाव : ऐतिहासिक रेकर्ड बनाउँदै जितको नजिक पुगे बाइडन