अमेरिकी चुनाव : मतगणना चलिरहेका राज्यमा कसको मत अगाडि ?
काठमाडौं । अमेरिकामा मंगलबार भएको राष्ट्रपतीय निर्वाचनको मतपरिणाम आउन थालेको छ । पछिल्लो मतपरिणामअनुसार डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडन जित नजिक देखिएका छन् । उनी हालका राष्ट्रपति तथा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पभन्दा ३९ भोटले अगाडि छन् । न्यूयोर्क टाइम्सका अनुसार ४४ राज्यको मतपरिणाम सार्वजनिक हुँदा डेमोक्रेटिक उम्मेदवार जो बाइडनले २५३ भोट ल्याएका छन् । जहाँ … Continue reading अमेरिकी चुनाव : मतगणना चलिरहेका राज्यमा कसको मत अगाडि ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed