बढ्दैछ कोरोना संक्रमणबाट निको हुनेको संख्या, आज पनि ३४३० जनाले कोरोना जितेर घर फर्किए
२० कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी ३ हजार ४३० जना कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये ३४३० जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका ३४३० जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त … Continue reading बढ्दैछ कोरोना संक्रमणबाट निको हुनेको संख्या, आज पनि ३४३० जनाले कोरोना जितेर घर फर्किए
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed