आज १८ जना थपिएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको १०५२ पुग्यो
२० कात्तिक, काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट आज पनि २० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लाका २० जनाको मृत्यु भएको हो । आज थपिएका २० जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १०५२ पुगेको छ । कोरोना संक्रमणबाट आज एकैदिन ३० जनाको मृत्यु, मृतकको संख्या १०३४ पुग्यो .
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed