२० कात्तिक, काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट आज पनि २० जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लाका २० जनाको मृत्यु भएको हो ।
आज थपिएका २० जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १०५२ पुगेको छ ।
कोरोना संक्रमणबाट आज एकैदिन ३० जनाको मृत्यु, मृतकको संख्या १०३४ पुग्यो
.
वि.सं.२०७७ कात्तिक २० बिहीवार १७:१३ मा प्रकाशित






























