हेर्नुहोस् यस्तो छ नेपालमा कात्तिक २० गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

२० कात्तिक, काठमाडौं । नेपालमा बिहिबार (२० कात्तिक ) सम्म पिसीआर प्रविधिबाट १५ लाख ७ हजार १९० वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट १३०६८ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित ३६ हजार ५१४ जना रहेका छन् … Continue reading हेर्नुहोस् यस्तो छ नेपालमा कात्तिक २० गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण