प्रचण्डले बोलाएको बैठक बादल नजाने

काठमाडौं । सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालय बैठक डाकेका छन् । उनले अर्का अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहमती हुन नसकेपछि एकल रुपमा बैठक डाकेका हुन् । प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा ‘जुगल’का पार्टी सचिवालय बैठक पार्टी कार्यालय धुम्बाराहीमा दिउसो ३ बजेदेखि बस्नेछ । प्रचण्डले बोलाएको बैठकमा गृहमन्त्रीसमेत रहेका नेता रामबहादुर … Continue reading प्रचण्डले बोलाएको बैठक बादल नजाने