back
CTIZAN AD

प्रचण्डले बोलाएको बैठक बादल नजाने

वि.सं.२०७७ कात्तिक २१ शुक्रवार

756 

shares

काठमाडौं । सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालय बैठक डाकेका छन् । उनले अर्का अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहमती हुन नसकेपछि एकल रुपमा बैठक डाकेका हुन् ।

प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा ‘जुगल’का पार्टी सचिवालय बैठक पार्टी कार्यालय धुम्बाराहीमा दिउसो ३ बजेदेखि बस्नेछ ।

प्रचण्डले बोलाएको बैठकमा गृहमन्त्रीसमेत रहेका नेता रामबहादुर थापा ‘बादल’ भने नजाने भएका छन् । अर्का अध्यक्ष प्रधानमन्त्री ओली समुहका नेताहरु सहभागी नहुने भएसँगै उनले पनि नजाने निर्णय गरेका हुन् ।

पछिल्लो समय बादल ओली निकट देखिदैं आएका छन् । उनी प्रचण्डले बोलाउने बैठकहरुमा पनि सहभागी हुन छाडेका छन् ।

जनाइएअनुसार ओलीसहित उनीनिकट मानिने नेताहरु ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल पनि सहभागी हुनेछैनन् ।

वि.सं.२०७७ कात्तिक २१ शुक्रवार १४:१३ मा प्रकाशित

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...

अब निजी सञ्चार माध्यामलेपनि सरकारी विज्ञापन पाउने

अब निजी सञ्चार माध्यामलेपनि सरकारी विज्ञापन पाउने

काठमाडौँ । सर्वोच्च अदालतले सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू...

चालु आर्थिक वर्षके ११ महिनामे २१ खरब २० अरब रेमिट्यान्स आएल

चालु आर्थिक वर्षके ११ महिनामे २१ खरब २० अरब रेमिट्यान्स आएल

काठमाण्डौँ । चालु आर्थिक वर्षके ११ महिनामे नेपालमे २१ खरब...

प्रतिनिधिसभाः विपद् जोखिमसहित समसामयिक विषयमा ध्यानाकर्षण

प्रतिनिधिसभाः विपद् जोखिमसहित समसामयिक विषयमा ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा भाग लिनुहुने सांसदहरूले...

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

काठमाण्डौ । प्रभा लक्ष्मी प्रधानाङ्गको नेतृत्वमा नयाँ कार्य समितिको चयनसँगै...