बहुमत सदस्यको उपस्थितिसहित प्रचण्डले सुरु गरे सचिवालय बैठक
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बहुमत सदस्यको उपस्थितिमा सचिवालय बैठक सुरु गरेका छन् । उनले ९ सदस्यीय सचिवालयका ५ जना सदस्यको उपस्थितिमा बैठक सुरु गरेका हुन् । बैठक केहि बेर अघिदेखि पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको छ । बैठकमा अध्यक्ष प्रचण्डसहित उपाध्यक्ष वामदेव गौतम, वरिष्ठ नेता झलनाथ खनाल, नेता … Continue reading बहुमत सदस्यको उपस्थितिसहित प्रचण्डले सुरु गरे सचिवालय बैठक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed