कोरोना संक्रमणबाट आज १८ जनाले ज्यान गुमाए, मृतकको संख्या १०७० पुग्यो
२१ कात्तिक, काठमाडौं । नेपालमा आज पनि कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लाका १८ जनाको मृत्यु भएको हो । आज थपिएका १८ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १०७० पुगेको छ । आज १८ जना थपिएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको १०५२ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed