२१ कात्तिक, काठमाडौं । नेपालमा आज पनि कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लाका १८ जनाको मृत्यु भएको हो । आज थपिएका १८ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १०७० पुगेको छ ।
आज १८ जना थपिएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको १०५२ पुग्यो
वि.सं.२०७७ कात्तिक २१ शुक्रवार १८:०३ मा प्रकाशित






























