back
CTIZAN AD

अस्वस्थताका कारण पदबाट राजीनामा दिँदै राष्ट्रपति पुटिन

वि.सं.२०७७ कात्तिक २१ शुक्रवार

942 

shares

काठमाडौं । रुसी राष्ट्रपति भ्यादिमीर पुटिन सत्ता छोड्ने तयारीमा लागेको खबर सार्वजनिक भएको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएअनुसार अस्वस्थताका कारण पुटिन सत्ता छाड्ने तयारीमा लागेका हुन् ।

सञ्चार माध्यमको रिपोर्टअनुसार राष्ट्रपति पुटिन दिमागीसम्बन्धी समस्या (पार्किन्सस)बाट पीडित छन् । हालै सार्वजनिक केहि तस्बिर तथा भिडियोमा उनीमा यस्तो समस्याको लक्षण देखिएको थियो ।

सार्वजनिक एक भिडियोमा कुर्सीमा बसेका राष्ट्रपति पुटिन पटक–पटक कुर्सीलाई समातीरहेको र निकै असहज गरि बसेको देखिएको थियो । भिडियोमा उनले कलम पनि राम्रोसँग समात्न नसकेको देखिएको थियो ।

जनाइएअनुसार स्वास्थ्यसम्बन्धी समस्या देखिएकै कारण उनलाई परिवारले अवकाश लिन सुझाइरहेका छन् । मस्कोका एक राजनीतिक जानकार वलेरी सोलोवीका अनुसार उनकी ३७ वर्षीया प्रेमिका अलीना कबाइवा र उनीका दुई छोरीहरुले निकै चिन्ता व्यक्त गरेका छन् ।

दाबी गरिएअनुसार पुटिन आगामी जनवरीदेखि पद छोड्ने योजनामा छन् । उनी नयाँ उत्तराधिकारी नियुक्ती गर्दै अवकाश लिने तयारीमा छन् ।

वि.सं.२०७७ कात्तिक २१ शुक्रवार १८:०३ मा प्रकाशित

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

काठमाडौँ । इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना ‘फिफा विश्वकप २०२६’ को...

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा...

इरानबाट आएका चार क्षेप्यास्त्र जोर्डनको हवाई प्रतिरक्षाद्वारा निस्तेज

इरानबाट आएका चार क्षेप्यास्त्र जोर्डनको हवाई प्रतिरक्षाद्वारा निस्तेज

अम्मान । जोर्डनको हवाई प्रतिरक्षा प्रणालीले मङ्गलबार बिहान इरानी भू–भागबाट...

बैङ्ककको पबमा आगलागीः आधारभूत सुरक्षा उपायको अभाव रहेको विज्ञको दाबी

बैङ्ककको पबमा आगलागीः आधारभूत सुरक्षा उपायको अभाव रहेको विज्ञको दाबी

बैङ्कक । थाइल्यान्डको राजधानी बैङ्ककस्थित एक बारमा भएको भीषण आगलागीमा...

सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण

सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण

ब्रसेल्स । सत्ताईस सदस्यीय युरोपेली सङ्घ (इयू)को जनसङ्ख्या सन् २०२९...

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

काठमाडौँ । फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप २०२६ को...