फेरि ओरालो लाग्न थाल्यो डलरको भाउ, कति छ त आज अन्य मुद्राको भाउ ?

२२ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (शनिबार कात्तिक -२२ गते, नोभेम्बर-६) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ४३ पैसा र विक्रिदर ११९ रुपैयाँ ३ पैसा रहेको छ । केही दिनदेखि निरन्तर बढ्दै आएको डलरको भाउ … Continue reading फेरि ओरालो लाग्न थाल्यो डलरको भाउ, कति छ त आज अन्य मुद्राको भाउ ?