back
CTIZAN AD

फेरि ओरालो लाग्न थाल्यो डलरको भाउ, कति छ त आज अन्य मुद्राको भाउ ?

वि.सं.२०७७ कात्तिक २२ शनिवार

855 

shares

२२ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (शनिबार कात्तिक -२२ गते, नोभेम्बर-६) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ४३ पैसा र विक्रिदर ११९ रुपैयाँ ३ पैसा रहेको छ ।

केही दिनदेखि निरन्तर बढ्दै आएको डलरको भाउ आज पनि झण्डै ३० पैसाले घटेको छ । शुक्रबार र शनिबार दुई दिनमा डलरको भाउ झण्डै १ रुपैयाँले घटेको हो ।

त्यसैगरी आज युरो १ को खरिददर १४० रुपैयाँ २७ पैसा र विक्रिदर १४० रुपैयाँ ९८ पैसा रहेको छ । आज युरोको भाउ झण्डै २६ पैसाले बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५२ रुपैयाँ ७२ पैसा र बिक्रिदर १५६ रुपैयाँ ५१ पैसा रहेको छ । आज पाउण्डको भाउ झण्डै २ रुपैयाँले घटेको हो ।

यस्तो छ अन्य मुद्राको भाउ

Exchange Rate for November 7, 2020

Exchange Rates Fixed By Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 118.43 119.03
EUR (European Euro)
1 140.27 140.98
GBP (UK Pound Sterling)
1 155.72 156.51
CHF (Swiss Franc)
1 131.14 131.80
AUD (Australian Dollar)
1 86.11 86.55
CAD (Canadian Dollar)
1 90.71 91.17
SGD (Singapore Dollar)
1 87.87 88.31
JPY (Japanese Yen)
10 11.45 11.50
CNY (Chinese Yuan)
1 17.89 17.98
SAR (Saudi Arabian Riyal)
1 31.58 31.74
QAR (Qatari Riyal)
1 32.53 32.69
THB (Thai Baht)
1 3.87 3.89
AED (UAE Dirham)
1 32.24 32.41
MYR (Malaysian Ringgit)
1 28.63 28.78
KRW (South Korean Won)
100 10.57 10.62
SEK (Swedish Kroner)
1 13.61 13.68
DKK (Danish Kroner)
1 18.83 18.93
HKD (Hong Kong Dollar)
1 15.28 15.35
KWD (Kuwaity Dinar)
1 387.63 389.60
BHD (Bahrain Dinar)
1 314.07 315.66

आज डलरको भाउ घट्यो, कति छ त अन्य मुद्राको भाउ ?

 

वि.सं.२०७७ कात्तिक २२ शनिवार ०७:४४ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...