back
CTIZAN AD

आईपिएलबाट बाहिरियो बेङ्गलोर, दिल्लीले हैदरावादको सामना गदैँ

वि.सं.२०७७ कात्तिक २२ शनिवार

684 

shares

२२ कार्तिक, काठमाडौँ । सनराइजर्स हैदरावादसँग ६ विकेटले पराजित भएसँगै रोयल च्यालेन्जर्स बेङ्गलोर २०२० को आईपिएलबाट बाहिरिएको छ ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको बेङ्गलोरले २० ओभरमा ७ विकेट गुमाएर १३१ रन बनाएको थियो । बेङ्गलोरका लागि ब्याटिङ्गमा लागि एबि डि भिलियर्सले सर्वाधिक ५६ रन बनाएका थिए भने हैदरावादका लागि जेसन होल्डर उत्कृष्ट बलिङ्ग गदैँ सर्वाधिक ३ विकेट लिएका थिए ।

बेङ्गलोरले दिएको १३३ रनको लक्ष्य हैदरावादले १९.४ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो । हैदरावादका लागि केन विलियमसनले ४४ बलमा ५० रनको उत्कृष्ट पारी खेल्दैँ टिमलाई जित दिलाएका थिए ।

विजयी भएको टिम हैदरावादले फाइनलमा प्रवेश गर्नको लागि दोस्रो एलिमिनेटरमा दिल्ली क्यापिट्ल्सको सामना गर्ने छ ।

वि.सं.२०७७ कात्तिक २२ शनिवार ०७:५७ मा प्रकाशित

विश्वकप फुटबल : आइतबारको खेलमा जर्मनी विजयी

विश्वकप फुटबल : आइतबारको खेलमा जर्मनी विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ अन्तर्गत आज भएको...

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली...

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता–२०२६ अन्तर्गत समूह ‘ए’ को...

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...

यी हुन् विश्वकपका नयाँ टिम

यी हुन् विश्वकपका नयाँ टिम

काठमाडौं । विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिता विश्वकपको आकार ३२...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

काठमाडौँ । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६...