हेर्नुहोस् यस्तो छ नेपालमा हालसम्मको कोरोना अपडेटको पूर्ण विवरण

२२ कात्तिक, काठमाडौं । नेपालमा शनिबार (२२ कात्तिक) सम्म पिसीआर प्रविधिबाट १५ लाख २७ हजार ७७६ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट १०,४२३ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । त्यसैगरी हालसम्म देशैभरी सक्रिय संक्रमित ३५ हजार ४३५ जना रहेका छन् । … Continue reading हेर्नुहोस् यस्तो छ नेपालमा हालसम्मको कोरोना अपडेटको पूर्ण विवरण