बालुवाटारमा माधव नेपालसहितका नेतासँग प्रधानमन्त्री ओलीको बेग्लै छलफल

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र देखिएको विवादबारे प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेतासँग छलफल थालेका छन् । नेकपा स्रोतका अनुसार केहि बेरदेखि प्रधानमन्त्री निवास बालुवाटारमा छलफल जारी छ । बालुवाटारको छलफलमा नेता नेपालसहित स्थायी कमिटी सदस्य भीम रावल, सुरेन्द्र पाण्डेललगायत छन् । यसअघि शनिबार मात्रै पार्टीका कार्यकारी … Continue reading बालुवाटारमा माधव नेपालसहितका नेतासँग प्रधानमन्त्री ओलीको बेग्लै छलफल