back
CTIZAN AD

बालुवाटारमा माधव नेपालसहितका नेतासँग प्रधानमन्त्री ओलीको बेग्लै छलफल

वि.सं.२०७७ कात्तिक २३ आइतवार

792 

shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र देखिएको विवादबारे प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेतासँग छलफल थालेका छन् । नेकपा स्रोतका अनुसार केहि बेरदेखि प्रधानमन्त्री निवास बालुवाटारमा छलफल जारी छ ।

बालुवाटारको छलफलमा नेता नेपालसहित स्थायी कमिटी सदस्य भीम रावल, सुरेन्द्र पाण्डेललगायत छन् ।

यसअघि शनिबार मात्रै पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित ५ सचिवालय सदस्यले सचिवालय बैठक बोलाउन ओलीलाई लिखित आग्रह गरेका थिए । लिखित आग्रह गरेको भोली पल्ट नै ओलीले नेता नेपाल समुहलाई बोलाएर छलफल थालेका हुन् ।

सचिवालय बैठकको माग उठिरहेको बेला ओलीले माधव नेपाल पक्षसँग गरेको छलफललाई अर्थपूर्णं रुपमा हेरिएको छ । नेपाल समुह पछिल्लो समय ओलीविरुद्व छ ।

वि.सं.२०७७ कात्तिक २३ आइतवार १५:०२ मा प्रकाशित

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आजे...

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देही । ओमसतिया गाउँपालिका २ सरस्वती टोलस्थित सडकमा भैरहवाबाट बुटवलतर्फ...

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी...

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आम सर्वसाधारणलाई वित्तीय सचेतना...

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याजविरुद्ध आन्दोलनरत किसान–मजदुरले सरकारसँग वार्ताका लागि ६ सदस्यीय वार्ता समिति...