back
CTIZAN AD

दराजले ११.११ अनलाइन सपिङ संचालन गर्दै

वि.सं.२०७७ कात्तिक २३ आइतवार

720 

shares

२२ कार्तिक, काठमाडौं । दराजले आफ्ना ग्राहकका लागि उत्कृष्ट छुट सहित ११.११ क्याम्पियन सञ्चालन गर्दैछ । आउँदो नोभेम्बर ११ अर्थात् कात्तिक २६ मा दराजले विशेष अफरसहित ११.११ क्याम्पियन सञ्चालन गर्ने भएको हो । अनलाइन सपिङको क्षेत्रमा विश्वकोनै सबैभन्दा ठूलो अनलाइन सपिङ हुने दिन र अफरका रुपमा ख्याति कमाएको ११.११ नेपालमा दराजले दोस्रोपटक सञ्चालन गर्दैछ ।

११.११ मा धेरै क्याटेगोरीका सामाग्रिहरु, उत्पादक र ग्राहाकका लागि धैरैनै विकल्पहरु उपलब्ध हुने भएकाले यो मेला ग्राहकका लागि ठूलो लाभ उठाउन  विशेष दिन हुने छ।११.११ मा अपेक्षित रुपमा धेरै सामानहरु सस्तोमा किन्न पाइने कम्पनीको दावी छ । यो विशेष अनलाइन सपिङमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चीरपरिचरत ब्रान्डहरु उपलब्ध हुने छ ।

अलिबाबाको ग्लोबल सपिङ फेस्टिवल ११.११ नेपालमा मात्र नभएर संसारमै सबैभन्दा ठूलो अनलाइन बिक्री हुने गर्छ यो विशेष दिनमा अनलाइन सपिङले हरेक वर्ष नयाँ रेकर्ड कायम गर्ने गरेको छ । नेपालको लागि यसको सहज प्रयोगका लागि दराजले ११ बैंकहरूसँग मिलेर बैंक कार्डमार्फत अनलाइन भुक्तानको व्यवस्था मिलाएको छ ।

वि.सं.२०७७ कात्तिक २३ आइतवार १५:१३ मा प्रकाशित

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याजविरुद्ध आन्दोलनरत किसान–मजदुरले सरकारसँग वार्ताका लागि ६ सदस्यीय वार्ता समिति...

कांग्रेसले साउन ७ देखि नागरिक केन्द्रित अभियान सुरु गर्ने

कांग्रेसले साउन ७ देखि नागरिक केन्द्रित अभियान सुरु गर्ने

काठमाडौं  । नेपाली कांग्रेसले पार्टीलाई चुनावी जोडघटाउबाट मुक्त गरी विशुद्ध...

भोजपुरमा २७ वर्षीय युवकमाथि खुकुरी प्रहार

भोजपुरमा २७ वर्षीय युवकमाथि खुकुरी प्रहार

भोजपुर । भोजपुरमा एक युवामाथि खुकुरी प्रहार भएको छ ।...

स्याङ्जामा गोठ भत्किँदा एक पुरुषको मृत्यु

स्याङ्जामा गोठ भत्किँदा एक पुरुषको मृत्यु

स्याङ्जा । स्याङ्जामा गोठ भत्किँदा एक पुरुषको मृत्यु भएको छ...

धेरैको ज्यान लिएको ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

धेरैको ज्यान लिएको ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

चितवन । चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’...

नेकपा संयोजक प्रचण्ड तीन दिने भ्रमणका लागि श्रीलङ्का प्रस्थान

नेकपा संयोजक प्रचण्ड तीन दिने भ्रमणका लागि श्रीलङ्का प्रस्थान

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड श्रीलङ्का...