back
CTIZAN AD

स्याङ्जामा गोठ भत्किँदा एक पुरुषको मृत्यु

वि.सं.२०८३ असार ३२ बिहीवार

195 

shares

स्याङ्जा । स्याङ्जामा गोठ भत्किँदा एक पुरुषको मृत्यु भएको छ । बिहीबार गल्याङ नगरपालिका–६, पिढीखोला बनपालेमा गोठ भत्किँदा च्यापिएर एक पुरुषको मृत्यु भएको हो ।

बिहान करिब ५ः१५ बजे पशुचौपायालाई दानापानी खुवाउन ६५ वर्षीय धनबहादुर रेस्मी मगर गोठमा पुगेका थिए । त्यसैक्रममा गोठ भत्कियो । च्याप्पिएर मगरको मृत्युभयो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार स्थानीयवासीले तत्काल मगरको उद्धार गरी बाहिर निकाले पनि उनको घटनास्थलमै मृत्यु भएको थियो ।

दुर्घटनामा एक भैँसी र एक बंगुर पनि गोठमा छन् ।

केही दिनअघि सोही क्षेत्रमा आएको बाढीले दुई घर र एक विद्यालयमा समेत क्षति पु¥याएको थियो ।

वि.सं.२०८३ असार ३२ बिहीवार ११:२६ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...