आज देशैभरी २८१७ जनामा कोरोना संक्रमण, उपत्यकामा १५३३ जना थपिए
२३ कात्तिक, काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका १५३३ जनासहित देशैभरी २८१७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा १२९४, ललितपुरमा १६२ र भक्तपुरमा ७७ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा ५, उदयपुरमा ९, ओखलढुंगामा ३, खोटाङमा ५, झापामा ५६ , तेह्रथुममा ८, … Continue reading आज देशैभरी २८१७ जनामा कोरोना संक्रमण, उपत्यकामा १५३३ जना थपिए
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed