यस्तो छ हेर्नुहोस् आजको बजारमा तरकारीको थोक मूल्य विवरण

२५ असोज, काठमाडौं । आजको बजारमा तरकारीको थोक मूल्य यसप्रकार रहेको छ । कलिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आजको बजारमा  भारतीय टमाटर (ठूलो) प्रतिकेजी थोक मूल्य ६५ देखि ६८ रुपैयाँ रहेको छ । साथै सानो टमाटर ३५ देखि ४२ र गोलभेडा सानो (टनेल) ५० देखि ६० रुपैयाँ प्रतिकेजी रहेको छ । आजको … Continue reading यस्तो छ हेर्नुहोस् आजको बजारमा तरकारीको थोक मूल्य विवरण