back
CTIZAN AD

यस्तो छ हेर्नुहोस् आजको बजारमा तरकारीको थोक मूल्य विवरण

वि.सं.२०७७ कात्तिक २५ मंगलवार

981 

shares

२५ असोज, काठमाडौं । आजको बजारमा तरकारीको थोक मूल्य यसप्रकार रहेको छ ।

कलिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आजको बजारमा  भारतीय टमाटर (ठूलो) प्रतिकेजी थोक मूल्य ६५ देखि ६८ रुपैयाँ रहेको छ । साथै सानो टमाटर ३५ देखि ४२ र गोलभेडा सानो (टनेल) ५० देखि ६० रुपैयाँ प्रतिकेजी रहेको छ । आजको बजारमा सानो टमाटर प्रतिकेजी ३ रुपैयाँ घटेको छ ।

त्यस्तै आज भारतीय प्याज प्रतिकेजी ११८ देखि १२२ रुपैयाँ केजी रहेको छ । आज प्याजको मूल्य २ रुपैयाँले बढेको छ । साथै चाइनिज प्याजको भाउ आज १०० देखि १०५ रुपैयाँ केजी रहेको छ । आज चाइनिज प्याजको भाउ प्रतिकेजी ५ रुपैयाँ घटेको छ ।

त्यसैगरी नेपाली लसुन प्रतिकेजी २५० देखि २६० रुपैयाँ रहेको छ । आज नेपाली लसुनको भाउ केजीमा १० रुपैयाँले बढेको छ । साथै चाइनिज लसुन १६० देखि १७० रुपैयाँ प्रतिकेजी विक्रि वितरण भइरहेको छ । चाइनिज लसुन सोमबारकै भाउ कायम रहेको छ ।

दैनिक थोक मूल्य विवरण
कार्तिक  २५, २०७७
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
ठूलो गोलभेडा(भारतीय) केजी ६५ ७० ६८
गोलभेडा सानो के.जी. ३५ ४२ ३९
गोलभेडा सानो(टनेल) के जी ५० ६० ५५
आलु रातो के.जी. ७० ८० ७५
आलु रातो(भारतीय) के जी ६४ ६६ ६५
आलु सेतो के.जी. ६० ६५ ६३
प्याज सुकेको (भारतीय) के.जी. ११८ १२२ १२०
सुकेको प्याज (चाइनिज) केजी १०० १०५ १०३
गाजर(लोकल) के.जी. ७० ८० ७५
बन्दा(लोकल) के.जी. ५० ६० ५५
काउली स्थानिय के.जी. ६५ ७५ ७०
मूला रातो के.जी. ५५ ६० ५८
मूला सेतो(लोकल) के.जी. १२ १५ १४
सेतो मूला(हाइब्रीड) केजी २० २५ २३
भन्टा लाम्चो के.जी. ३० ३५ ३३
भन्टा डल्लो के.जी. ४५ ५० ४८
बोडी(तने) के.जी. १२० १३० १२३
मकै बोडी केजी ५५ ६० ५८
मटरकोशा के.जी. १३० १५० १४०
घिउ सिमी(लोकल) के.जी. २५ ३० २८
घिउ सिमी(हाइब्रीड) केजी ४५ ५० ४८
टाटे सिमी के.जी. ५० ६० ५५
तितो करेला के.जी. ६० ७० ६७
लौका के.जी. ४५ ५० ४८
परवर(लोकल) के.जी. ६० ७० ६५
परवर(तराई) केजी ७० ८० ७७
घिरौला के.जी. ५५ ६० ५८
फर्सी पाकेको के.जी. २० २५ २३
हरियो फर्सी(डल्लो) केजी ५५ ६० ५८
भिण्डी के.जी. ६० ७० ६५
बरेला के.जी. ३० ४० ३५
पिंडालू के.जी. ५५ ६० ५८
स्कूस के.जी. १२ १०
रायो साग के.जी. १५ २० १८
पालूगो साग के.जी. ८० ९० ८७
चमसूरको साग के.जी. ८० ९० ८७
तोरीको साग के.जी. ४५ ५० ४८
मेथीको साग के.जी. ८० ९० ८७
प्याज हरियो के.जी. ७० ८० ७३
बकूला के.जी. १०० ११० १०३
तरुल के.जी. ८० ९० ८५
च्याउ(कन्य) के.जी. १२० १३० १२५
च्याउ(डल्ले) के जी २८० ३०० २९०
ब्रोकाउली के.जी. १०० १२० ११०
चुकुन्दर के.जी. ९० १०० ९५
रातो बन्दा के.जी. ११० १२० ११५
जिरीको साग के.जी. १०० १५० १२५
सेलरी के.जी. १८० २०० १९०
पार्सले के.जी. २५० ३०० २७५
सौफको साग के.जी. ८० ९० ८७
पुदीना के.जी. १८० २०० १९०
गान्टे मूला के.जी. ७० ८० ७५
इमली के.जी. १४० १५० १४५
तामा के.जी. ८० ९० ८५
तोफु के.जी. ८० ९० ८५
स्याउ(झोले) के.जी. २४० २५० २४५
स्याउ(फूजी) के जी २८० ३०० २९०
केरा दर्जन ७० ८० ७५
कागती के.जी. ८० १०० ९२
अनार के.जी. २५० २६० २५५
सुन्तला(नेपाली) के.जी. ५५ ६० ५८
सुन्तला(भारतीय) केजी ७० ८० ७५
तरबुजा(हरियो) के.जी. ७० ८० ७५
मौसम के.जी. १२० १३० १२५
भुई कटहर प्रति गोटा १४० १५० १४५
काक्रो(लोकल) के.जी. ७० ८० ७५
काक्रो(हाइब्रीड) के जी ३० ४० ३५
निबुवा के.जी. ४० ५० ४५
नासपाती(चाइनिज) केजी २४० २५० २४५
मेवा(भारतीय) केजी ८० ९० ८५
अम्बा के.जी. ६० ७० ६५
लप्सी के.जी. ३५ ४० ३८
किवि केजी १८० २०० १९३
अदुवा के.जी. ६० ७० ६५
खु्र्सानी सुकेको के.जी. ३५० ३६० ३५५
खु्र्सानी हरियो के.जी. ९० १०० ९५
खुर्सानी हरियो(अकबरे) के जी २०० २५० २२५
भेडे खु्र्सानी के.जी. ११० १२० ११५
लसुन हरियो के.जी. १४० १५० १४७
हरियो धनिया के.जी. १८० २०० १९२
लसुन सुकेको चाइनिज के.जी. १६० १७० १६५
लसुन सुकेको नेपाली के.जी. २५० २६० २५५
ताजा माछा(रहु) के जी २८० २९० २८५
ताजा माछा(बचुवा) के जी २०० २१० २०५
ताजा माछा(छडी) के जी १९० २१० २००
ताजा माछा(मुंगरी) के जी २५० २६० २५५

आजको बजारमा लसुनको भाउ घट्यो, प्याजको भाउ भने उस्तै

वि.सं.२०७७ कात्तिक २५ मंगलवार ०८:०३ मा प्रकाशित

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

काठमाडौँ । ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण...

नेप्से परिसूचक १२ अङ्क घट्यो

नेप्से परिसूचक १२ अङ्क घट्यो

काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज नेप्से १२ दशमलव ३६...

कृषि, पर्यटन, रोजगारी र अर्थतन्त्रमा देखिएका समस्यामा समाधान गर्न ध्यानाकर्षण

कृषि, पर्यटन, रोजगारी र अर्थतन्त्रमा देखिएका समस्यामा समाधान गर्न ध्यानाकर्षण

काठमाडौँ । सांसदहरुले कृषि, पर्यटन, रोजगारी र अर्थतन्त्रमा देखिएका समस्या...

मण्डनदेउपुर बृहत खानेपानी आयोजना अन्तिम चरणमा

मण्डनदेउपुर बृहत खानेपानी आयोजना अन्तिम चरणमा

काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिकामा सञ्चालित सुक्खा क्षेत्र बृहत खानेपानी आयोजना...

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

काठमाडौँ । आराध्यदेव श्री पशुपतिनाथको मूर्तिमा श्रीयन्त्रको पूजा आराधना प्रयोजनका...

सुकुमवासीको समस्या तत्काल समाधान गर्न आग्रह

सुकुमवासीको समस्या तत्काल समाधान गर्न आग्रह

काठमाडौँ । सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र सार्वजनिक...